नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी समितिमा मनोनित हुनु भएका अध्यक्ष प्रा.डा. सुधा बस्नेतज्यू, उपाध्यक्ष प्रा.डा. नारायण बहादुर महोत्राज्यू तथा कार्यकारी सदस्यज्यूहरू र सदस्यसचिव पदमा नियुक्त डा. प्रमोद जोशीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

नयाँ नेतृत्वको मार्गदर्शनमा परिषद्को अनुसन्धान, नीति निर्माण तथा जनस्वास्थ्यका क्षेत्रमा अझ प्रभावकारी र परिणाममुखी योगदान पुग्ने विश्वास लिएका छौँ।

हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना!