परिषद्का कार्यकारी प्रमुख डा. प्रमोद जोशीज्यूले परिषद्को कार्यकारी समितिका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई हार्दिक स्वागत गर्नुभयो। उक्त कार्यक्रममा परिषद्का उपाध्यक्ष प्रा. डा. अजित रायमाझीज्यू तथा परिषद्का अन्य कर्मचारीहरूको गरिमामय उपस्थिति रहेको थियो।