यस परिषद्का पूर्व अध्यक्ष्य (२०५२/०१/१८–२०५६/०३/०२) प्रा.डा.मथुराप्रसाद श्रेष्ठ को असामयिक स्वर्गारोहण भएकोमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै उक्त अपूरणीय क्षतिको सामना गरिरहनु भएका शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।