नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) मा २०५३ माघ १ देखि समर्पित सेवा प्रदान गर्नु भएका सवारी चालक (पाँचौँ स्तर) श्री लाल बहादुर घिसिङज्यू २०८२।१०।०७ मा अवकाश प्राप्त हुनु भएको अवसरमा आयोजित विदाइ कार्यक्रमका झलकहरू। परिषद् परिवार उहाँको अमूल्य योगदानप्रति हार्दिक धन्यवाद, सम्मान तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछ। उहाँको योगदान सधैं स्मरणीय रहनेछ।